हाम्रो बारे

केटाकेटी फाउण्डेसन नेपाल एक गैर सरकारी संस्था हो । केटाकेटी फाउण्डेसन नेपाल गैर नाफामूलक सामाजिक संस्था हो । यसले खास गरि गरीब, पीडित तथा सिमान्तकृत समुदायका केटाकेटी (बालबालिका)लाई विशेष गरि ड्रेस, पढ्नका लागि अतिआवश्यक सामग्री, स्वास्थ्य सामग्री लगायतका सामग्रीहरू प्रदान गर्ने गर्दछ । साथै बालबालिकाका लागि शिक्षा सचेतना र स्वस्थ रहनका लागि जागरण अभियानहरू संचालन गर्ने गर्दछ ।

खास गरि अहिले केटाकेटी फाउण्डेसन नेपालले "Smart and Warm Students Program" (न्यानो कार्यक्रम) संचालन गर्दै आईरहेको छ ।

No comments:

Post a Comment